२ असार २०८१, शनिबार June 15, 2024

‘ए हो ! मोरे गोरी’ सार्वजनिक

५ कार्तिक २०८०, आईतवार
‘ए हो ! मोरे गोरी’ सार्वजनिक

कैलाली । बडा दशै र दिपावली पर्वलाई लक्षित गरि थारू म्युजिक भिडियो ‘ए हो ! मोरे गोरी’ सार्वजनिक भएको छ ।
म्युजिक भिडियामा मेगा स्टार संगत थारु, मोडल समु, रितु चौधरी र फुलराम चौधरीको अभिनय रहेका छ । हरिलाल ठकुरी थारुद्वारा रचिएको गीतमा गायिका अन्नु चौधरी, हरिलाल ठकुरी थारु, रमेश चौधरीको मिठो स्वर रहेको छ ।
भिडियोको निर्देशन आदर्श महतोले गरेका छन् भने क्यामेराम्यान दयाशंकर चौधरी रहेका छन् ।
दशै र दिपावली पर्वलाई लक्षित गरेर दर्जन बढी थारु गीतसंगीत र म्युजिक भिडियो बजारमा आएको छ ।