७ फाल्गुन २०८१, बुधबार February 19, 2025

लेहंगा र चोलियामा देखिन्छौ बबाल…..यो थरूनी ! (भिडियो सहित)

२० भाद्र २०७८, आईतवार
लेहंगा र चोलियामा देखिन्छौ बबाल…..यो थरूनी ! (भिडियो सहित)

कैलाली । थारू म्युजिक भिडियो ‘हित हित लेहेंगा वाली छैली–२’ सार्वजनिक भएको छ ।
आईतबार सुलभ फिल्मस् प्रालिको यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो । शब्द संगीत गणेश चौधरी र समीक्षा चौधरीको रहेको गीतमा सोनु कुश्मी र सिमन्त चौधरीको स्वर रहेको छ । म्युजिक भिडियोमा कृष्ण राना र सदिक्षा चौधरीको अभिनय रहेको छ ।
आर्दश महतोको डाइरेक्सन रहेको म्युजिक भिडियो दया शंकर चौधरीको छायांकन र एडिटिङ्ग रहेको छ ।