८ बैशाख २०८१, शनिबार April 20, 2024

गौरा पर्वको अवसरमा भोलि सार्वजनिक विदा

१६ भाद्र २०७९, बिहीबार
गौरा पर्वको अवसरमा भोलि सार्वजनिक विदा

कैलाली । गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भोलि भदौ १७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रीपरिषदको आज बसेको बैठकले विदा दिने निर्णय गरेको हो ।