१६ चैत्र २०८०, शुक्रबार March 29, 2024

दुबईमा थारु समुदायको माहान चाड माघी पर्व भब्य मनाउने तयारी

२१ श्रावण २०७८, बिहीबार
दुबईमा थारु समुदायको माहान चाड माघी पर्व भब्य मनाउने तयारी

दुवई, ८ पुस । थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई सम्रक्षण र प्रवर्धन गर्ने हाम्रो अभियान “ भन्ने मुल नारा को साथ यश बर्ष पनि थारु कल्याणकारीणि सभा यु,ए,ई, ले बिगतका बर्ष झै बिबिध सांस्कृतिक कार्यक्रम का साथ सातौ वाषिर्क भेला माघेसङ्गक्रान्ती (माघी) कार्यक्रम भब्य रुपले मनाउने भएको छ ।
11 जनवरी 2019 शुक्रबार का दिन स्थानिय समयनुसार मध्यान १२ बजेदेखी कार्यक्रम Raintree Rolla ground floor,oppostie imperial suties Hotel , DUBAI मा गरिने छ ।
स्वदेशि तथा बिदेशी पाहुना हरुको आगमन संगै लोक प्रिय गायक केसब राज महतो र बहु चर्चित गितकार संगितकारका धरोहर प्रख्यात रुमपा चिनिएका गायक श्रि निवास चौधरी को धमाकेदार
प्रस्तुती का साथ यश कार्यक्रम अगाडि बढनेछ साथै स्थानिय कलाकार हरुको प्रस्तुति रहनेछ
माघेसङ्गक्रान्ती (माघी) लाई थारु समुदायले नया बर्ष को रुपमा मनाउने गर्दछन माघिमा मौलिक संकृति सखिया झुम्रा लाठि नृत्य स्टिक डान्स प्रदशन र रमाईलो गरि मिठा मिठा परिकार हरु खाने यो पर्व मनाउने प्रचलन अनुसार बिगत का बर्ष झै यो बर्ष पनि यु,ए,ई, मा रहेका थारु समुदाय ले मनाउने छ । कार्यक्रम संयोजक लाल बहादुर चौधरी जानकारी दिनु भएको हो साथ मा सम्पुर्ण यु,ए,ई, बासी नेपाली दाजु भाइ तथा दिदी बहिनी हरु लाई Social Media द्वारा चुल्हे निमन्त्रणा सहित कार्यक्रमा उपस्थित हुनका लागि आग्रह गर्नु भयोको छ ।