११ माघ २०८१, शुक्रबार January 24, 2025

एबिएस इन्फोसिस प्रा.लिको उदघाटन

४ भाद्र २०७८, शुक्रबार
एबिएस इन्फोसिस प्रा.लिको उदघाटन

धनगढी । धनगढीको धनगढी-अत्तरिया रोड चटकपुर स्थित एबिएस इन्फोसिस प्रा. लि. संचालनमा आएको छ । एबिएस इन्फोसिस प्रा.लि को उदघाटन शुक्रबार भएको थियो ।
इन्फोसिसमा नेटवर्क ट्रेनिङ्ग, गेम डेभलोप्मेन्ट, रोबटिक ट्रेनिङ्ग, ह्याकिङ ट्रेनिङ्ग, साइबर सेकुरेटी ट्रेनिङ्ग लगायतका नेटवर्कीङ्ग समान उपलब्ध गराइनुका साथै विभिन्न ट्रेनिङ्ग पनि सिकाउने जनाएको छ ।
इन्फोसिस हरेक दिन खुला रहने र ट्रेनिङ्ग, प्रोग्रामिङ सिक्न चाहनुहुने बिद्यार्थीहरुलाई पहिलो १० जनालाई २५ प्रतिशत छुट दिइने इन्फोसिसका संचालक बालकृष्ण चौधरीले जानकारी दिए ।