४ आश्विन २०८३, आईतवार September 20, 2026

“लाल गुलाल” म्युजिक भिडियो सार्वजनिक

२५ श्रावण २०७८, सोमबार
“लाल गुलाल” म्युजिक भिडियो सार्वजनिक

आरएन चौधरी थारु
बारा (कोल्हवी):, नेपाली हिन्दु धर्मावलम्बीहरुले रङ्गबिरङ्ग पर्वको रुपमा मनाउदैआईरहेको फागु पुर्णिामा अर्थात  (होली) पर्व यसबर्ष यहीँ चैत १५,१६ गते परेको छ। 
होली नजिकिदै गर्दा गाउँघर र शहरबजारमा एउटा् छुट्टै किसिमको उत्साह देखिन थालेको छ। यता होली पर्व नजिकिदै गर्दा बारा जिल्लाको थारु भाषामा सजिएको नयाँ होली गीत “लाल गुलाल” नामको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ। 
गीतमा गायक , गायिकाद्धय श्री निवास चौधरी , रामदेव चौधरी , अनु चौधरी , सोनु कुश्मी , समिक्षा चौधरी , लगायतकोले स्वर दिइएको छ। शब्द , संगीत सावनको र  म्युजिक ब्यवस्थापन अभिषेक (एसएमसी स्टुडियो सिमरा) ले गरेको छ। 
म्युजिक भिडियोमा क्रमशः राजिव चौधरी , श्रीजना चौधरी , सागर चौधरी , वर्षा चौधरी , धिरज चौधरी , रचना चौधरी लगायतको मोडलहरुले अभिनय गरेका छ्न। 
छायांकन , सम्पादन बिकाश गुरुङ , कथा निर्देशक सावन , नृत्य निर्देशन सावन , विशाल क्ष्रेष्ठ , अनिल चौधरी , मुकेश माझी को रहेको छ् , भने यस् म्युजिक भिडियोको निर्माता सागर चौधरी रहेको छ।