१० चैत्र २०८१, सोमबार March 24, 2025

धनगढी–३ मा ऐरको प्यानल विजयी

४ जेष्ठ २०७९, बुधबार
धनगढी–३ मा ऐरको प्यानल विजयी

धनगढी । धनगढी उपमहानगरलालिका वडानम्बर ३ को मतगणना सम्पन्न भएको छ । वडामा काँग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा १ हजार ४६९ मत ल्याउदै काँग्रेसका राजबहादुर ऐर विजयी भएका छन् ।
यस्तै वडा सदस्यमा काँग्रेसकै यदु आचार्य, तेजबहादुर चन्द, अन्जु मगराती र मिना मल्ल विजयी भएका छन् ।