कैलाली । जोशीपुर गाउँपालिका वडा नम्बर ४ मा नागरिक उन्मुक्तिबाट वडा अध्यक्षमा रामजनम चौधरी आफ्नो प्यानल सहित विजयी भएका छन् । उनले १४३४ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै महिला सदस्यमा सुमित्रा चौधरी(१४१६), दलित महिला सदस्मा दिलमाया विश्वकर्मा(१४६४), खुला सदस्यमा सञ्चित (१३३५), वेफराम चौधरी (१३३४) मत ल्याएर विजयी भएका हुन् ।