२१ मंसिर २०७९, बुधबार December 7, 2022

गौरीगंगामा गठबन्धनबाट नगरप्रमुखमा कडेल र उपप्रमुखमा बमको उम्मेदवारी दर्ता

१२ बैशाख २०७९, सोमबार
गौरीगंगामा गठबन्धनबाट नगरप्रमुखमा कडेल र उपप्रमुखमा बमको उम्मेदवारी दर्ता

कैलाली । गौरीगंगा नगरपालिकाको गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । नगरप्रमुखमा देवि कडेल र उपप्रमुखमा भोज बहादुर बमले उम्मेदवारी दताए गराएका हुन् । यस्तै नगरपालिकामा नगरप्रमुख र उपप्रमुख बाहेक सबै वडामा आफ्नो आफ्नो दलबाट उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै नेकपा एमाले बाट नगरप्रमुखमा पदम सिंगाल र शान्ति सिंहले उम्मेदवारी दिएका छन् । गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी र मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाएको छ भने चुरे र घोडाघोडी नगरपालिका एकीकृत समाजवादीले प्रमुख पाएको छ । यी सबै पालिकामा उपप्रमुख नेपाली काँग्रेसले पाएको छ ।