खेलकूद
धनगढी, २१ चैत्र । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले लगातार तेस्रो जित हात पारेको छ । यो जितसँगै ३ खेल खेलेको काठमाडौं सबै खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा कायमै छ । एक खेल मात्र जितेको अत्तरिया २…Read more
धनगढी, २१ चैत्र । बाबर हायातको अर्धशतकसँगै बिराटनगर किङ्ग्सले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । लगातार तेस्रो हारसँगै रुपन्देही च्यालेन्जर्सको अघिल्लो चरण कठिन बनेको छ । बिराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको रुपन्देहीले २० ओभरमा…Read more
धनगढी, २१ चैत्र । टीम चौराह धनगढीले डीपीएल प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित हासिल गरेको छ ।     महेन्द्रनगरले युनाइटेडले दिएको १ सय ३२ रनको लक्ष्य…Read more
धनगढी, २० चैत्र । कैलालीको मसुरीया प्रदेशस्तरीय गौरीगंगा कप फुटबल प्रतियोगिता हुने भएको छ। गौरीगंगा नगरपालिका अन्तर्गतको कैलालीको मध्यवर्ती क्षेत्र मसुरीयामा चैत २६ गतेदेखि प्रथम सुन्दर सुदुरपश्चिम स्तरीय आमन्त्रित गौरीगंगा कप हुने लागेको हो। चार लाख नगद पुरस्कार रहेको प्रतियोगिता…Read more
धनगढी, १९ चैत । धनगढीमा जारी डीपीएल अन्तरर्गत आज भएका दुई वटा खेलमा टीम चौराह धनगढी र काठमाण्डौ गोल्डेन्स् विजय भएका छन् । कप्तान सोमपाल कामीको उत्कृष्ट प्रर्दशनले धनगढीमा जारी डीपीएल प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा टीम चौराह धनगढी विजयी…Read more
धनगढी, १८ चैत्र । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२ अन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरियाले ९ विकेटको फराकिलो जित हात पारेको छ । रुपेन्देही च्यालेन्जर्सले दिएको ६२ रनको सामान्य लक्ष्य सिवाईसी अत्तरियाले ७.३ ओभरमा १ विकेट गुमाइ भेटाएको थियो…Read more
कैलाली, १७ चैत्र । धनगढी प्रिमियर लीग (डीपीएल)–२ मा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा काठमाडौंले धनगढी टीम चौराहालाई ७ विकेटले पराजित गरेको हो । १४६ रनको लक्ष्य काठमाडौंले ८ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा…Read more
धनगढी, १५ चैत्र । शनिबारदेखि सुरु हुने धनगढी प्रिमियर लिग (डिपिएल) को तयारी पूरा भएको छ । मैदानमा पिच निर्माण, अस्थायी प्याराफीट निर्माण लगायतको तयारी पुरा भएको बिहीबार धनगढीमा आयोजितपत्रकार सम्मेलननमा जानकारी दिइएको छ । केहि फिनिसिङको काम मात्रै बाँकी…Read more
धनगढी, १३ चैत्र । देशकै सर्वाधिक धनराशी पुरस्कारको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) खेलका टिकट इसेवाकाट काट्न सकिने भएको छ । धनगढीमा यहि चैत १७ देखि शुरु हुन लागेको सम्पूर्ण खेलका टिकट इसेवाबाट काट्न सकिने भएको हो । इसेवाबाट टिकट…Read more
कैलाली, १० चैत्र । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रमोद खरेल रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल–२ का ‘गुडविल एम्बास्डर’ भएका छन् । धनगढी क्रिकेट एकडेमी(डीसीए) को आयोजनामा यहि चैत्र १७ गते देखि हुने प्रतियोगिताका गायक खरेल…Read more
धनगढी, १० चैत । क्रिकेट खेलका गतिविधि बढ्दै जाँदा प्रदेश नं ७ को राजधानी धनगढी शहरको पहिचान र चिनारी क्रिकेट खेल बन्न थालेको छ । पछिल्लो समय खेलसँगै हजारौँ दर्शक जाडिन पुगेका छन् । क्रिकेट खेल्ने ‘मूर्ख’ र हेर्ने ‘महामूर्ख’…Read more
काठमाण्डौं, १ चैत । दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हात पारेको छ । पपुवा न्यूगिनीलाई ११४ रनमा समेटेको नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । पपुवा न्यूगिनीको…Read more
कैलाली, १५ फागुन । आगामी चैत्र १७ गतेदेखि धनगढीमा सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ लाई जगदम्बा इन्टरप्राइजेजको जगशक्ति टीएमटी बारले प्रायोजन सहयोग गर्ने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी(डीसीए) का अध्यक्ष सुवास शाही र जगदम्बा ईन्टरप्राइजेजका सिनियर जनरल म्यानेजर…Read more
धनगढी, १३ फाल्गुन । धनगढीमा आयोजना गरिएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । फाइनल खेलमा एपीएफले पूर्वाञ्चललाई ७ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको…Read more
काठमाण्डौं, ७ फागुन । आगामी चैत्र १७ महिना हुने धनगढी प्रिमियर लिग (डीपिएल)को अफिसियल एअरलाइन्स पार्टनरमा रुपमा श्री एअरलाइन्स रहने भएको छ । आइतबार काठमाडौंमा डीपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमी र श्री एअरलाइन्सबीच भएको सम्झौता पत्रमा एकेडेमीका अध्यक्ष सुबास शाही…Read more
धनगढी, ११ माघ । तेक्वान्दोमा किर्तिमानी खेलाडी जन्माएको प्रदेश नम्वर ७ मा सुस्ताएको तेक्वान्दो खेललाई उकास्ने प्रयासको थालनी भएको छ । दिपक विष्ट जस्ता तेक्वान्दोमा किर्तिमान वनाएका खेलाडीहरु जन्मिएको क्षेत्रमा पछिल्लो समय सुस्ताएको तेक्वान्दोलाई उकास्न यस क्षेत्रका युवा उद्यमीहरु जुर्मुराएका…Read more
दिल बहादुर चौधरी टीकापुर, १० माघ । टीकापुरमा सहिद सप्ताहको अवसर पारेर मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिता बुधबार देखि शुरु भएको छ । मेयरकप रनिङ शिल्ड फुटवल प्रतियोगिताको उद्घाटन नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावल एक कार्यक्रमका बिच उदघाटन गनु भएको…Read more
धनगढी, १० माघ । आगामी चैतमा हुने दोस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सहभागी हुने टिम घोषणा भएको छ । धनगढी क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन मार्फत ६ शहरका ६ फ्रेन्चाइज टिमको घोषणा गरेको हो । चैत १७ गतेदेखि…Read more
धनगढी, ९ माघ । १६ औं आहा रारा गोल्डकपमा सुदूरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ । आजदेखि पोखरामा सुरु भएको गोल्डकपमा आयोजक सहारा क्लबलाई सुदूरपश्चिम ११ ले ३–० गोल अन्तरले स्तब्ध पार्दै दोस्रो चरणमा स्थान वनाएको हो । सुदू्रपश्चिम…Read more
धनगढी, ३० पुस । आक्रमक खेल प्रदर्शन गर्दै त्रिभूवन आर्मी क्लव धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै आर्मी क्लव फाइनलमा प्रवेश…Read more
Follow
Us