खेलकूद
धनगढी । कैलालीको गोदावरी नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म संचालन हुने सो प्रतियोगिताको गोदावरी नगरपालिकाद्धारा आइतबार आयोजित एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले उद्घाटन गरेका हुन् । कार्यक्रमको…Read more
धनगढी, ९ माघ । झण्डै नौ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता माघ १७ गतेदेखि आयोजना हुने भएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि निर्धारण गरेको दुई पटकको मिति सार्दै अव माघ १७ गतदेखि…Read more
धनगढी, ७ माघ । कैलारी गाउँपालिका विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले प्रतियोगिताको उद्घाटन गरेका छन् । सो अवसरमा गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद…Read more
धनगढी, ५ माघ । कैलारी माघ महोत्सवको अवसरमा भएको पेनाल्टी सुटआउट प्रतियोगितामा विजेता खेलाडी तथा कृषि प्रर्दशनीमा सहभागी कृषकलाई भोली हसुलियामा पुरस्कृत तथा सम्मान गरिने भएको छ । कैलारी गाउँपालिकाको सहकार्य तथा मल्टी युथ युवा क्लब र हिमशिखर क्लब हसुलियाको…Read more
धनगढी, ५ माघ । माघ पर्वको अवसरमा कैलालीको हसुलियामा भएको फुटबल पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधि आयोजक र शंकर युवा क्लब बसन्ताले जितेको छ । ३५ वर्ष उमेरभन्दा माथिको भेट्रान पेनाल्टी सुटआउटको उपाधि आयोजकको गुलाबी टिमले जितेको हो । विजेता टिमले…Read more
धनगढी, ११ पुस । धनगढीमा हुने प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डको सह–प्रायोजकको रुपमा धनगढीको सिपी हस्पिटल र विशेष अटोमोबाईल्स रहने भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डको…Read more
सुधराम दहित जोशीपुर, ३ पुस । कैलालीको जोशीपुर गाउँपालिका वडा नं. १ स्तरिय खेलकुद आज पौष २ गते बुधबारबाट सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा रहेको खेलकुदमा फुटवल, भलिवल र कराँते रहेको छ…Read more
धनगढी, २९ मंसिर । धनगढीमा भएको बाबा टिभी नेट फारवेष्ट कपको उपाधि ग्रीन गोदावरी पिएफएले जितेको छ । आज धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना भएको फाईनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई ९–४ ले हराउँदै ग्रीन गोदावरी च्याम्पीयन भएको हो ।…Read more
काठमाण्डौं, २४ मंसिर । दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । योसँगै नेपालले जारी सागमा ५१ स्वर्ण…Read more
काठमाण्डौं, २० मंसिर । नेपालकी सञ्जु चौधरीले १३ औं साग खेलकुद अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । उनी साग भारोत्तोलनमा…Read more
धनगढी, १६ अगहन । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला शाखा कैलालीसे प्रथम सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०७६ आयोजना कैना हुइल बा । मञ्चसे अइना पुस १५ गते धनगढीमे उ अवार्ड आयोजना करे लागल सोम्मारके पत्रकार सम्मेलन मार्फत जानकारी कराइल हो ।…Read more
धनगढी, ३० कार्तिक । धनगढीमा गन्तव्य एमर्जिङ कप फुटसल प्रतियोगिता सुरु भएको छ । गन्तव्य एजुकेशन फाउण्डेसन कैलालीको आयोजनामा गन्तव्य एमर्जिङ कप फुटसल प्रतियोगिता सुरु भएको हो । दुई दिनसम्म चल्ने गरी धनगढीको फल्याटल्याण्ड फुटसलमा अन्तर मावि स्तरीय फुटसल प्रतियोगिता…Read more
धनगढी, २६ कार्तिक । निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको च्याम्पीयन लिटल फ्लावर स्कुल धनगढी भएको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा मंगलवार भएको फाईनलमा हिमालय ह्वाईट हाउस वल्र्ड स्कुल काठमाण्डौंलाई ९…Read more
धनगढी, २५ कार्तिक । भारतमा भएको अलइन्डिया काली कुमाउ कपको उपाधि सुदूरपश्चिम–११ स्पोर्टस क्लवले जितेको छ । प्रतियोगिता अन्तरगर्त आईतबार भएको फाईनलमा देहरादुन क्लवलाई ६–१ ले पराजित गर्दै सुदूरपश्चिम–११ ले उपाधिमाथि कब्जा जमाएको हो । देहरादुन क्लव उपबिजेता चित्त बुझाउनु…Read more
धनगढी, २० कार्तिक । हाइब्रिड धानके नाउँमे नक्कली बिया परके बालामे गुडा नइलागलपाछे कैलारी गाउँपालिका वडा नम्बर २ कैलारी गाउँक बुझावन चौधरीहे परिवार कैसिक पल्ना कना चिन्ता बा । अपन थेन रहल एक विघा सात कट्ठा जग्गा मन्से एक विघा…Read more
धनगढी, १६ कार्तिक । शनिवारदेखि धनगढीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरण सुरु भएको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लिटल फ्लावर स्कुलले विजयी सुरुवात गरेको छ । संघीय प्रहरी कार्यालयको खेल मैदानमा…Read more
धनगढी, ५ कार्तिक । धनगढीमा हुने निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग–४ क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुुगेको छ । संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजनामा यहि कार्तिक १६ गते देखि २६ गतेसम्म हुने विद्यालय स्तरीय टी–ट्वान्टी किक्रेट प्रतियोगिताको तयारी तीब्र…Read more
धनगढी, १६ असोज । दशैं कप फुटसल प्रतियोगिता सुरु भएको छ । धनगढीको फल्याटल्याण्ड फुटसलको आयोजनामा दशैं कप फुटसल सुरु भएको हो । प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गर्नुभयो । सो क्रममा वोल्दै मन्त्री सुवेदीले खेलकुद…Read more
धनगढी, १० सावन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीको आयोजनामा धनगढीमा एक्सपर्ट ईन्टर कलेज फुटसल प्रतियोगिता सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको छात्र तर्फ ऐश्वर्य बहुमुखी क्याम्पस र छात्रा तर्फ नेपाल वेष्टर्न एकेडेमी च्याम्पीयन भएका छन्…Read more
अत्तरिया, ९ सावन । गोदावरी नगरपालिका र एभरेष्ट एकेडेमी अत्तरियाले गोदावरी नगरक्षेत्र भित्रका खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ । संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रममा कराँते, तेक्वान्दो र कपर्दीका विद्यार्थी खेलाडीहरुलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रम एकेडेमीका प्रिन्सिपल स्माइल…Read more
Follow
Us