१० आश्विन २०८२, शुक्रबार September 26, 2025

धनगढीमा जेनजीको प्रदर्शन

२४ भाद्र २०८२, मंगलवार
धनगढीमा जेनजीको प्रदर्शन

धनगढी । धनगढीमा जेनजीले विहानै देखि प्रदर्शन उत्रेकोे छ । मुलुकमा बढ्दो भ्रष्टाचार, बेथिति र सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको भन्दै जेनेरेसन जी (जेनजी) पुस्ताले धनगढीमा पनि सशक्त प्रदर्शनमा उत्रेको हो ।
उनीहरु प्लेकार्ड सहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर सङ्घीय तथा प्रदेश सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रर्दशन गरेका हुन् ।

फोटो : पत्रकार दिपक उपाध्याय