विनाशकारी हावाहुरीको ताण्डव

-कैलारी अनलाइन

बिहिवार, ३० बैशाख 6:33 AM

कैलाली, ३० बैशाख । बुधबार राति आएको विनाशकारी हावाहुरीले घरको छाना उडाएको छ ।
हावाहुरीले कैलारी गाउँपालिका वडा नम्बर ७ भुँइयाफाँटा गाउँमा दर्जनौ घरको छाना उडाएर लाखौंको क्षति पुर्याएको छ । स्थानीय रामनाथ चौधरी, फिरु चौधरी, रामप्रकाश चौधरीको घरको जस्तापाताको छाना उडाएको छ ।
हावाहुरीले विद्युत पोल पनि ढलाएको छ । यसले राति देखि विद्युत पनि अवरुद्ध रहेको छ ।

थप सम्बन्धित समाचार
Follow
Us