राष्ट्रिय
धनगढी, १३ मंसिर । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका ७४ सहित थप ८२ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २९१ जनाको परीक्षण गर्दा थप ८२ जनामा कोराना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले…Read more
धनगढी, १२ मंसिर । उद्योग वाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष एवम् युवा समाजसेवी पुष्कर ओझा कोभिड डिफेन्स अवार्डबाट सम्मानित भएका छन् ।उनलाई फोकस नेपालले ‘कोभिड डिफेन्स अवार्ड २०२०’ सम्मानित गरेको हो । विश्वव्यापी कोरोना महामारीको कहर सुदूरपश्चिममा समेत फैलिएपछि ओझाले…Read more
बैतडी, ९ मंसिर । बैतडीको दशरथचन्द नगरपालिका(१० मा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी ४ जना घाइते भएका छन् । मंगलबार दिउँसो करिब २ बजेतिर जिप दुर्घटनामा परेको थियो । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको…Read more
धनगढी, ८ मंसिर । धनगढी उपमहानगरपालिकाले नगरभित्रका विद्यालयलाई पठनपाठनको अनुमति दिएको छ । उपमहानगरपालिकाले आइतबार सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गर्न अनुमति दिएको हो ।पत्राचारमा उपमहानगरपालिकाले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार संक्रमणको जोखिम,…Read more
कैलाली, ६ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कैलालीमा औद्योगिक क्षेत्र फस्टाउँदै जाने बताएका छन् ।कोरोनाका कारण प्रभावित यस क्षेत्रमा औद्योगिक विकास विस्तारै फस्टाउँदै जाने बताएका हुन् । उनले कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको शनिबार अवलोकन गर्दै औद्योगिक…Read more
धनगढी, ५ मंसिर । सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई मलका लागि १ करोड रकम अनुदान दिएको छ ।मन्त्रालयले एमोनियम सल्फेट, सिङ्गल सुपर फस्फेटमा सहुलियत दरमा बिक्री गर्न बिहीबार १ करोड रकम उपलब्ध गराउने…Read more
हसुलिया, ४ मंसिर । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुरमा सडक कालोपत्रेको कार्य सुरु भएको छ । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको उपस्थितिमा सडक कालोपत्रेको काम सुरु गरिएको हो । सो सडकले सडकपुर र नवलपुरलाई जोड्ने गरेको जनाइएको छ । दुई करोडभन्दा…Read more
हसुलिया, २९ कार्तिक । सुदूरपश्चिम प्रदेशसभा सदस्य बीरमान चौधरीले स्थानीय स्तरमा उत्पादित बस्तुलाई बजारीकरण गर्नु बताएका छन् ।शनिबार हसुलियामा फकल पूरान बुडी ट्र«ेडर्सको उद्घाटन कार्यक्रममा उनले स्थानीय स्तरमा उत्पादित तरकारी तथा फलफूललाई बजारीकरण गर्नु पर्नेमा जोड दिएका हुन् । बजार…Read more
हसुलिया, २९ कार्तिक । महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले कैलारी गाउँपालिका वडा नं ७ मा सञ्चालित ७ दिने सेनेटरी प्याड र डाइपर बनाउने तालिमको समापन भएको छ ।कैलारी गाउपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा समिक्षा महिला विकास बहुउद्देश्यीय…Read more
धनगढी,२६ कार्तिक । नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ले टीकापुर घटना राजनीतिक घटना रहेकोले राजनीतिक तवरले सुल्झाउनु पर्ने बताएका छन् ।थरुहट/थारुवान मोर्चाद्वारा तीन बुँदे मागसहित ज्ञापनपत्र बुझ्दै सभापति शाहले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनालाई राजनीतिक तवरले…Read more
काठमाडौं, २६ कार्तिक । यस बर्ष भाईटीका मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर २ गते भाईटीकाको दोस्रो दिन पनि सार्वजनिक बिदा हुने भएको हो ।नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक…Read more
धनगढी, २५ कार्तिक । धनगढी उपमहानगरपालिका–८ मा रहेको गणेश टोल विकास समिति र सृजनशील महिला समूहले विपन्न परिवारको विपद्मा साथ दिएका छन् ।टोलमा बस्दै आएका सियाराम चौधरीको विपद्मा टोल विकास समिति र महिला समूहले साथ दिएका हुन । श्रीमती गुमाउन…Read more
काठमाण्डौं, २५ कार्तिक । पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको…Read more
धनगढी, २१ कार्तिक । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।उनलाई १७ गते कोरोना पुष्टी भएकोमा १७ गते नै सेती प्रादेशीक अस्पतालको कोभिड आइसियूमा सिफ्ट गरिएको…Read more
हसुलिया, २१ कार्तिक । कैलारी गाउँपालिका–९ स्थित गदरिया बजारमा शुक्रबार सभा हलको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले एक कार्यक्रमकाबीच सभा हलको उद्घाटन गरेका हुन । गाउँपालिका कार्यालयको १० लाख रुपियाँ आर्थिक सहयोगमा सो सभा हल बनाइएको हो…Read more
हसुलिया, २० कार्तिक । महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले कैलारीका महिलालाई ७ दिने सेनेटरी प्याड र डाइपर बनाउने तालिम दिन लागिएको छ ।सेनेटरी प्याड र बेबी डाइपर उत्पादन गर्ने उद्योग गाउँघरमै उद्योग स्थापना गरि महिलालाई स्वरोजगार र आयआर्जन गरेर…Read more
धनगढी, २० कार्तिक । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुरमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।पहिचानको आधारमा संघीय व्यवस्था लागुु हुनुपर्ने भन्दै लामो समयदेखि संघर्षरत मोर्चाले उठान गरको १४ बुँदे माग मुद्दा प्रति सरकार गम्भिर नभए कडा आन्दोलन…Read more
धनगढी, २० कार्तिक । क्षेत्रीय शहरी विकास आयोजना अन्तरका सडकहरु विस्तारका लागि धनगढीका घरधनीहरु सडक क्षेत्रधिकार भित्र पर्ने संरचनाहरु भत्काउन थालेका छन् ।नगरका सडकहरु फराकिला बनाउनका लागि घरधनीहरु सडक क्षेत्रधिकार भित्र पर्ने पर्खाल, घर, टहराहरु भत्काउन थालेका हुन । बुधवार…Read more
हसुलिया, १६ कार्तिक । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ स्थित बनकट्टा गाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरिएको छ । तराई चुरे मधेस कार्यक्रम र कैलारी गाउँपालिकाको संयुक्त लगानीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरिएको हो । आइतबार एक…Read more
धनगढी, १६ कार्तिक । सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ३ सय २४ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ५ सय ९०, डोटीमा १ सय ७, कञ्चनपुरमा ७४, बझाङमा १ सय ६९ कोरोनाका…Read more
Follow
Us