अन्तर्राष्ट्रिय
काठमाण्डौं, २९ वैशाख । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको…Read more
काठमाडौं, १९ बैशाख । भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट मृत्यु हुनेको संख्या एक हजार १४७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको हो । कोरोना भाइरसबाट संक्रमितको संख्या पनि ३५ हजार…Read more
काठमाण्डौं, १८ बैशाख । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।…Read more
काठमाण्डौं, १७ बैशाख । कोरोनाभाइरसको महामारीपछि चीनको सबैभन्दा ठूलो शहर सांघाईमा विद्यालय खोल्न थालिएको छ । राजधानी बेइजिङमा पनि विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि स्वीकृति दिइएको छ । अन्य धेरै सहरहरुमा यसअघि नै विद्यालय खुलिसकेका छन् । कोरोनाभाइरसको संक्रमण…Read more
काठमाण्डौं, १७ वैशाख । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो…Read more
काठमाण्डौं, १ चैत । युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु…Read more
अबुजा, नाइजेरिया, १९ फागुन । नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । पेट्रोलियम पदार्थको सो पाइप विस्फोटन…Read more
काठमाण्डौं, १५ फागुन । जम्मू–कश्मीरको बडगाममा भारतीय एयरफोर्सको लडाकु विमान दुर्घटनामा परेको छ । एयरफोर्सको मिग–२७ लडाकु विमान दुर्घटना हुँदा विमानका २ जना पाइलटको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ । श्रीनगर एयरबेसबाट उडान भरेको विमान जम्मू कश्मीरको बडगामदेखि…Read more
आरएन चौधरी थारु क्वालालम्पुर, ७ माघ । प्रवासी थारु सेवा समाज मलेसिया क्षेत्रीय समिति पेनाङको मुख्य आयोजना तथा थारु समाज केन्द्रिय समिति र थारु समाज क्षेत्रीय समिति जोहोरको सहआयोजनामा थारु (माघ) माघी कार्यक्रम २०१९ आईतबार पेनाङमा भब्य सम्पन्न भएको छ…Read more
दुवई, ८ पुस । थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई सम्रक्षण र प्रवर्धन गर्ने हाम्रो अभियान “ भन्ने मुल नारा को साथ यश बर्ष पनि थारु कल्याणकारीणि सभा यु,ए,ई, ले बिगतका बर्ष झै बिबिध सांस्कृतिक कार्यक्रम का साथ सातौ वाषिर्क…Read more
संयुक्त राज्य अमेरिका, १२ मंसिर । सात महिना लामो यात्रा पूरा गरेर रोबोटिक उपकरण सहितको ‘इन साइट’ अन्तरिक्ष यान रातो ग्रहका रूपमा परिचित मङ्गलग्रहको सतहमा मङ्गलबार सफलतापूर्वक अवतरण गरेको छ । मङ्गलग्रहको भित्री बनोटबारेअध्ययन गर्ने योजनाका साथ गत मे मा…Read more
न्युयोर्क, १ र्कािर्तक । तामाङ समाज अमेरिकाद्वारा संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा “नाङसाल“ संचालनमा ल्याएको छ । अमेरिकामा जन्मिएका नेपाली समुदायका बालबालिकाहरुले नेपाली भाषा बोल्न छाडेका कारण तामाङ समाज अमेरिकाले प्रवासमा रहेको नेपाली बालबालिकाहरुलाई नेपाली भाषा,…Read more
तिलक गुर्मछान न्युयोर्क, २५भदौ । नेपाल आदिबासी चलचित्र महोत्सव तथा निफ्फ अवार्ड २०१८, को सम्पुर्ण तयारी पूरा भएको नेपाल आदिवासी जनजाती महासंघ, अमेरिकाले जनाएको छ । नेपालमा रहेका विभिन्न आदिबासी जनजाती समुदायमा आधारित चलचित्रहरुको दुई दिने महोत्सव सेप्टेम्बर १५ र…Read more
काठमाण्डौं, ३१ सावन । अफगानिस्तानको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा विस्फोट भएको हो । अफगानी प्रहरीले सिया मुस्लिमको बाहुल्य रहेको…Read more
काठमाडौं, १३ साउन । इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र चर्चित पर्यटकीय क्षेत्र लोमबोक रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।…Read more
काठमाडौं, २६ असार । २४ घण्टाभित्र ब्रिटेनका तेस्रो मन्त्रीले पनि राजीनामा दिएपछि प्रधानमन्त्री थेरेसा मे नेतृत्वको सरकार संकटमा परेको छ । ब्रेक्जिट मन्त्री डेभिड डेभिस, जुनियर ब्रेक्जिट मन्त्री स्टिभ बेकरले राजीनामा दिएलगत्तै विदेशमन्त्री बोरिस जोनसनले पनि राजीनामा दिएका छन् ।…Read more
काठमाडौं, १३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ । ट्रम्पले गत वर्ष मुसलमान बहुल ६ देशसहित  ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड,…Read more
सोल, १२ असार  । उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ । दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र आधुनिक रुपमा सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाको रेवा सेवाका…Read more
काठमाडौं, १ असार । भारतको श्रीनगरमा एक पत्रिकाको सम्पादकसहित तीन जनाको गोली हानेर हत्या भएको २४ घण्टा नबित्दै एक सैनिकको पनि हत्या भएको छ । राइजिङ कश्मीर पत्रिकाका सम्पादक शुजात बुखारी र दुई सुरक्षाकर्मीको बिहीबार साँझ लाल चोक नजिक बिहीबार…Read more
सिङ्गापुर, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिङ्गापुर पुग्नुभएको छ । उहाँहरु दुवैजना आइतबार सिङ्गापुर पुगेको समाचार विश्वका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बनेको…Read more
Follow
Us