सुचना प्रविधी
हसुलिया, १० मंसिर । कैलारी गाउँपालिकाको हसुलियामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा वृहत ¥याली तथा अन्तरिक्रया कार्यक्रम भएको छ ।कैलारी गाउँपालिकाको आयोजना तथा विभिन्न सहकारी संघसंस्थाको सहकार्यमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने…Read more
हसुलिया, २७ कार्तिक । कैलारी गाउँपालिका वडा नम्बर ८, पृथ्वीपुर वडा कार्यालयमा बिहीबार सामुदायिक सूचना प्रविधि केन्द्रको उद्घाटन गरिएको छ । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले एक कार्यक्रमकाबीच केन्द्रको उद्घाटन गरेका हुन । क्यानडा सरकार, सेसी नेपालको सहकार्य र ग्राम…Read more
धनगढी, २७ कार्तिक । रानाथारु भाषाको उपन्यास ‘फगुनी’ र अर्धवार्षिक पत्रिका ‘सबेरो’ को विमोचन गरिएको छ ।नेपाल रानाथारु समाजद्वारा आयोजित दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त उपन्यास र पत्रिकाको विमोचन प्रतिनिधी सभा सदस्य नारदमुनि रानाले गरेका थिए ।विमोचन गर्दै प्रतिनिधी सभा…Read more
कैलाली, २३ भदौ । सामुदायिक सूचना प्रविधि केन्द्र (कम्यूनिटी टेक्नो हब) सञ्चालनका लागि सेसी सुसासन परियोजना मार्फत कैलारी गाउँपालिका वडा नं. ८ को कार्यालय कम्प्यूटर लगायत विभिन्न विद्युतीय उपकरण सहयोग गरिएको छ ।मंगलबार एक कार्यक्रमका बिच सेसी सुसासन परियोजनाले परियोजनाका…Read more
I just enter the living room. My father and my mother were discussing something about "Atwari". I was hearing their conversation and I got an idea to write this article. I was bit confuse about this topic so my father…Read more
सुधराम दहित जोशीपुर । शुक्रबार रातीको भिषण वर्षाले जोशीपुर गाउँपालिकाका कैयौं गाउँमा वाढी आएको छ । रातीको भिषण बर्षाले जोशीपुर गाउँपालिका वडा नं. ३ को फाडिया, भितरीया र हसन्पुर गाउँ डुवानमा परेको छ। नदिमा एक्कासी आएको बाढी करिव ६/७ बजे…Read more
कञ्चनपुर, २६ जेठ । भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ । औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत जाँच गरिने भएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक…Read more
कैलाली, २६ जेठ । घोडाघोडी नगरपालिका वडा नं. ३ स्थित चमेली कृषक समुह कैलालीले कृषकलाई ५० प्रतिशत अनुदानमा मेसिनरी उपकरण पावर टिलर, रिपर उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई कैलालीबाट ७ लाख ३ हजार पाँचसय…Read more
काठमाडौँ, २५ जेठ । नेपालमा आज एकै दिन १०२ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४६७ जनाले कोभिड–१९ लाई जितेका छन् । कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रुपमा…Read more
हसुलिया, २५ गते । कैलालीस्थित कैलारी गाउँपालिकाको वडा नम्बर १, ३ र ४ वडा कार्यालयहरुले चालू आर्थिक वर्षको हालसम्म गरेका कार्य प्रगतिको आज सार्वजनिक सुनुवाइ गरिएको छ । कैलारी गाउँपालिकाको आयोजनामा तीन वटा वडा कार्यालयको सार्वजनिक सुनुवाइ गरिएको हो ।…Read more
हसुलिया, २५ जेठ । कैलारी गाउँपालिकामा रहेको क्वारेन्टाइन व्यवस्थापनका लागि विभिन्न निकायले गाउँपालिकालाई विविध सामग्री सहयोग गरेका छन् । क्वारेन्टाइनमा मान्छेको चाप बढेकाले उचित रुपमा व्यवस्थापनका लागि विभिन्न निकायले सहयोग गरेका हुन । यसैक्रममा आज मर्सिकोर नेपाल र नेपाल रेडक्रस…Read more
हसुलिया, २४ जेठ । कैलारी गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका ९३ जना शङ्कास्पद् व्यक्तिको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ९३ वटा थ्रोट स्वाब नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा सबै नेगेटिभ आएको हो । ८९ जना पुरुष र चार जना…Read more
जोशीपुर, २४ जेठ । स्वदेश तथा विदेशबाट आउनेहरुको भिड बढे संगै जोशीपुरमा कोरोनाको जोखिम बढ्दै गईरहेको छ । जोशीपुर गाउँपालिका भित्रका सरकारी तथा निजि विद्यालयहरुमा करिव २७ वटा कोरेन्टाईन बनाईएको छ । कोरेन्टाईनमा बसेकाहरुबाट चरम लापरवाही भईरहेको वेला स्थानिय वासीहरु…Read more
जोशीपुर, २४ जेठ । प्रदेश सभा सदस्य कृष्ण बहादुर चौधरीको स्वकीय सचिव अनिल कठरियाले गेट तथा प्रर्खाल निर्माणको सिलान्यास गरेका छन् । कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ लक्कडमा अवस्थित छोटेलाल स्मृति प्राथमिक विद्यालयमा निर्माण हुन गईरहेको गेट तथा पर्खाल…Read more
धनगढी,२४ जेठ । धनगढीका ८ जना युवा भारतको मुम्बईबाट साईकलमा यात्रा गर्दै धनगढी आई पुगेका छन् । ८ दिन लगाएर उनीहरु साईकल यात्रा गर्दै धनगढी आई पुगेका हुन् । रोजगारीका लागि भारत पसे लगत्तै लकडाउन सुरु भएपछि उनीहरु विभिन्न दुःखहरु…Read more
हसुलिया, २४ जेठ । कैलारी गाउँपालिकाको वडा नम्बर ५ र ७ का भलमन्साले गाउँस्तरबाट छनोट भएका योजनाहरु प्राथमिकतामा नपरेको गुनासो गरेका छन् । दुवै वडामा गरिएको चालू आर्थिक वर्षको कार्य प्रगतिबारे सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले भलमन्सामार्फत गाउँ–गाउँबाट योजना माग गर्ने…Read more
काठमाण्डौं, २४ जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मास्क लगाउनेबारे नयाँ दिशानिर्देश जारी गरेको छ । यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा मास्क लगाउन भनेको छ । सार्वजनिक यातायात, बजार,…Read more
हसुलिया, २४ जेठ । कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र तथा मेसिनरी समान वितरण गरिएको छ । वनदेवी कृषि सहकारी संस्था लिमिटेड हसुलियाले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्रको सहयोगमा ५० प्रतिशत अनुदानमा कृषकलाई पावरटिलर, रिपर लगायतका…Read more
हसुलिया, २४ जेठ । कैलारी गाउँपालिका वडा नं. ६ अन्र्तगत बेनौली बजारमा निर्माण भईरहेको नाली (ढल निकास) योजना अनुगमन गरिएको छ । गाउँपालिका स्तरीय अनगुमन समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारु, प्राविधिक टोली सहित शुक्रबार योजनाको अनुगमन गरिएको…Read more
हसुलिया, २२ जेठ । कैलारी गाउँपालिकाको वडा नम्बर १ मा रहेका १० वटा सामुदायिक वन उपभोक्ता समूहहरुले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुका लागि खाद्यान्न सहयोग गरेका छन् । सामुदायिक वनहरुले १५ क्वीन्टल चामल, ५० केजी दाल, ५० लिटर खानेतेल र एक सय…Read more
Follow
Us