
कारमाथि करेसाबारी
सोमवार, २१ माघ
9:25 PM

धनगढी, २१ माघ । सुदरपश्चिम महोत्सव २०७५ सोमबार देखि शुरु भएको छ ।
महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट गरेका हुन् । उक्त महोत्सव भित्र वृहत कृषि प्रदर्शनीमा कारमाथि फलफुल, तरकारीले सजाईएको छ ।