लम्की–खक्रौला ४ लेन सडकको शिलान्यास

-कैलारी अनलाइन

शनिवार, १३ मंसिर 5:21 PM

धनगढी, १३ मंसिर । लम्की–टिकापुर–खक्रौला ४ लेन सडकको शिलान्यास भएको छ । नेपाल सरकारका भौतिक योजना मन्त्री बसन्त नेमाङ र उधोगमन्त्री लेखराज भट्टले शनिबार उक्त ४ लेन सडकको संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।
कुल २९ किलोमिटर लम्बाई रहेको उक्त सडक खण्ड १ अर्ब १४ करोड लागतमा ३ प्याकेजमा निर्माण हुने जनाइएको छ । बिगत लामो समय देखि सडकमा परेको खाल्डाखुल्डीले यात्रुहरु हैरान बनेका थिए ।

थप सम्बन्धित समाचार
Follow
Us