मुकुन्द जिसीको दिवाना–२

-कैलारी अनलाइन

मङ्गलवार, ६ माघ 10:59 AM


कैलाली, ६ माघ । मुकुन्द जिसीको दिवाना थारु म्युजिक भिडियोको अपार सफलता पछि पुनः दिवाना–२ म्युजिक भिडियो बजारमा आएको छ ।
गायक श्री निवाश चौधरी र अन्नु चौधरीको स्वर रहेको गीतको म्युुजिक भिडियोमा मोडल जिसी र सिमर चौधरीको मोडलिङ्ग रहेको छ । शब्द सुकदेव चौधरी र राजेन्द्र चौधरीको रहेको छ भने संगीत गणेश चौधरीले भरेका छन् । गीतको कोरसमा गायिका समीक्षा चौधरी र सोनु कुश्मीको रहेको छ ।
म्युजिक भिडियोको डाइरेक्सन राजेश तुलाचनले गरेका छन् ।

थप सम्बन्धित समाचार
Follow
Us