महिमा र रमेशको ‘दिलमे टोहार नाउँ’ (भिडियो सहित)

-कैलारी अनलाइन

सोमवार, १७ कार्तिक 1:12 PM

धनगढी, १७ कार्तिक । विन्दास मिडियाले नयाँ म्युजिक भिडियो ल्याएको छ ।
‘दिलमे टोहार नाउँ’ भन्ने बोलको गीतमा निर्मित नयाँ थारु म्युजिक भिडियो सार्वजनिक गरेको छ । म्युजिक भिडियोमा चर्चित मोडल महिमा कुश्मी र रमेश चौधरीको अभिनय रहेको छ ।
विनोद चौधरी (मस्तैला) को शब्द संगीत रहेको गीतमा सोनु कुश्मी र गणेश चौधरीको स्वर रहेको छ । आर्दश महतोको डाइरेक्सन रहेको भिडियाको छायांकन साहिल चौधरीले गरेका छन् । भिडियो नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्र लुम्बिनी, दाङ, सल्यान, रुकुम लगायत क्षेत्रमा छायांकन गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

थप सम्बन्धित समाचार
Follow
Us