बन्दाबन्दीमा धनगढी बजार (फोटो फिचर)

-कैलारी अनलाइन

शुक्रवार, १९ बैशाख 2:01 PM

धनगढी, १९ बैशाख । कोरोना भाइरसको जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि नेपाल सरकारले देशमा लकडाउन घोषणा गरेको एक महिना बढी भएको छ । गत चैत्र ११ गते कोरोना भाइरसको जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि सरकारले देशमा लकडाउन घोषणा गरेको थियो ।
तर कैलालीमा भने लकडाउनको उलङ्घन व्यापक रुपमा भइरहेको छ । यहि बैशाख १५ गते मात्रै गृह मन्त्रालयले लकडाउनमा कडाई गर्न कैलालीमा परिपत्र गरेको थियो । तर धनगढीवासीले उक्त आदेशको वेवास्ता गर्दै विभिन्न वहनामा घर बाहिर निस्किने क्रम जारी राखेका छन्।

फोटोः अरुण चौधरी

थप सम्बन्धित समाचार
Follow
Us